back
CTIZAN AD

एनआरएनए आइसीसी मेडिया तथा पब्लिकेशन समिति गठन

वि.सं.२०७४ माघ १५ सोमवार

789 

shares

 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति २०१७(१९ कार्यकालका लागि मेडिया तथा पब्लिकेशन समिति गठन गरिएको छ । जसअनुसार संयोजकमा संघका प्रवक्ता भूषण घिमिरे चयन भएका छन् । त्यसैगरी सहसंयोजकमा हेमन्त काफ्ले (अष्ट्रेलिया), विजय घिमिरे (अमेरिका) र चिरन शर्मा (बेलायत) चयन गरिएको संयोजक घिमिरेले जानकारी दिए । समितिको सदस्यमा विभिन्न देशबाट चयन गरिएका छन् ।

जसअनुसार  सदस्यहरु :
१) डिल्ली ढकाल, अष्ट्रेलिया
२) बुध्दिसागर घिमिरे, न्यूजिल्याण्ड
३) रामचन्द्र गिरी, मलेसिया
४) किसन राई, हङकङ
५) आनन्द कोइराला, जापान
६) दिल कुमार श्रेष्ठ, कतार
७) मेघराज सापकोटा, युएइ
८) नवराज वि के, कतार
९)शुक्र लामा, सउदी अरबिया
१०) बसन्त रानाभाट, स्पेन
११) फणिन्द्र भट्टराई, बेलायत
१२) प्रजय शुक्ला, बेलायत
१३) होम प्रसाद लम्साल, अमेरिका
१४) आङ छिरिङ शेर्पा, अमेरिका
१५) गोकुल लामिछाने, क्यानडा

वि.सं.२०७४ माघ १५ सोमवार १५:४५ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...