back

एनआरएनए युगाण्डाको रक्तदान कार्यक्रमको अन्तिम तयारी

वि.सं.२०७४ माघ २० शनिवार

591 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) युगाण्डाले आयोजना गर्न लागेको रक्तदान कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ ।
संस्थाका अध्यक्ष राजमणि भण्डारीको अध्यक्षतामा जनवरी ३० का दिन बसेको समितिको बैठकले फरवरी ११ का दिन आयोजना गर्न लागेको रक्तदान कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ ।
अध्यक्ष भण्डारी सहित उपाध्यक्ष विनोद थापा, प्रवक्ता कमला भट्ट, सचिव गंगालाल खरेल, सल्लाहकार रमेश कंडेल, कोषाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र विवस, सदस्य ठाकुर ज्ञवाली, बासुदेव पाण्डे, रमेश शर्मा लगायतको बैठकले कार्यक्रमको पूर्ण तयारी भएको जनाएको छ ।
त्यसैगरी रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा ब्लड बैंक युगाण्डाका प्रमुख मिस्टर willian mugisa लाई प्रमुख निमन्त्रणा गर्ने समेत जनाईको छ ।

वि.सं.२०७४ माघ २० शनिवार ११:५१ मा प्रकाशित

दुर्घटनामा परेका रन बहादुरलाई सिसेल्सवासी नेपालीको आर्थिक सहयोग

दुर्घटनामा परेका रन बहादुरलाई सिसेल्सवासी नेपालीको आर्थिक सहयोग

सेसेल्स । सेसेल्समा काम गर्ने क्रममा दुर्घटनामा परेका रन बहादुर...

क्यान्सर रोगले पीडित अन्जनालाई एनआरएनए सेसेल्सको आर्थिक सहयोग

क्यान्सर रोगले पीडित अन्जनालाई एनआरएनए सेसेल्सको आर्थिक सहयोग

सिसेल्स । माई नगरपालिका वडा नं ९ ईलाम निवास वर्ष...

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा एनआरनए युकेको श्रद्धान्जलीसभा

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा एनआरनए युकेको श्रद्धान्जलीसभा

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले भदौ...

पाल्पा समाज जापानमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए वविन राना

पाल्पा समाज जापानमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए वविन राना

जापानमा रहेका पाल्पालीहरुको साझा सस्था पाल्पा समाज जापानको चौथो अधिवेशनले...

नासाले पायो पहिलो पटक महिला अध्यक्ष, अध्यक्ष बनिन् बिद्या गुरुङ

नासाले पायो पहिलो पटक महिला अध्यक्ष, अध्यक्ष बनिन् बिद्या गुरुङ

सेप्टेम्बर १, २०२५ । नेप्लिज एशोसिएसन इन साउथवेस्ट अमेरिका (Nepalese...

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा...