back
CTIZAN AD

क्यान्सर रोगले पीडित अन्जनालाई एनआरएनए सेसेल्सको आर्थिक सहयोग

वि.सं.२०८२ असोज ३ शुक्रवार

1.9K 

shares

सिसेल्स । माई नगरपालिका वडा नं ९ ईलाम निवास वर्ष १९ कि क्यान्सर पीडित अन्जना राईलाई एनआरएनए सेसेल्सले आर्थिक सहयोग अभियान मार्फत आर्थिकब सहयोग गरेको छ ।

सेसेल्समा कार्यरत नेपालिहरुबाट सामुहिक रुपमा संकलन गरिएको (सी रु २२,२२८) ने रु २,०५,८११.८४ सहयोग पीडितलाई हस्तान्तरण गरिएको हो ।

न्युन आर्थिक अवस्था रहेको परिवारमा जन्मिएकी अन्जना राई लामो समय देखि ब्रेस्ट क्यान्सरबाट पीडित रहेको र परिवारसँग रहेको केहि सम्पत्ति पनि उपचारका क्रममा सबै सकिएपछी आर्थिक अभावमा उपचारका लागि सम्भव नभएकोले आर्थिक रकम सहयोग गरिएको हो ।

\एपेक्स कम्पनी सेसेल्समा कार्यरत अन्जनाका काका यम बहादुर राईको समन्वयमा परिवारको आग्रहलाई स्वीकार्दै एनआरएनए सेसेल्सको समन्वय र सेसेल्समा कार्यरत नेपालीहरुको सामुहिक आर्थिक संकलनमा सहयोग हस्तान्तरण गरिएको हो ।

यस अभियानमा हातेमालो गर्ने सम्पुर्णलाई एनआरएनए सिसेल्सले हार्दिक धन्यवाद ज्ञापन गरेको हो ।
‘अन्जनाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै अझै पनि उपचारका लागि आर्थिक आवश्यक परेको हुनाले सबैले सकेको सहयोग गरिदिन हार्दिक अपिल गर्दछौं ।’ संघले भनेको छ ।

वि.सं.२०८२ असोज ३ शुक्रवार १५:१५ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...