back
CTIZAN AD

सन्दीप सामू निरिह केन्याका ब्याट्सम्यान, चड्काए चार विकेट

वि.सं.२०७४ माघ २९ सोमवार

759 

shares

२९ माघ, काठमाडौँ । आईसिसी क्रिकेट लिग डिभिजन टू अन्र्तगत नेपालले यति बेला केन्याको सामना गरिहेको छ । नामिबियामा भईरहेको खेलमा अहिले नेपालले अहिले फिल्डिङ गरेको छ ।
यति बेला सम्मको अपडेट अनुसार नेपालले केन्याको पाँच विकेट हात पारेको छ । जसमध्ये युवा स्पिनर सन्दीप लामिछानेले चार विकेट लिएका छन् भने अर्को एक विकेट वसन्त रेग्मीले लिएका हुन् ।
सन्दीप लामिछानेले ३३ औ ओभरमा लगातार दुई विकेट लिएका छन् । यस अघि सन्दीपले १६ औ र १८ औ ओभरमा विकेट लिएका थिए ।

वि.सं.२०७४ माघ २९ सोमवार १०:०९ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...