back
CTIZAN AD

सन्दीपको १० ओभर पुरा पाँच विकेट,पाच ओभर मेडन

वि.सं.२०७४ माघ २९ सोमवार

843 

shares

२९ माघ, काठमाडौँ ।  आईसिसी क्रिकेट लिग डिभिजन टू अन्र्तगत नेपालले यति बेला केन्याको सामना गरिहेको छ । नामिबियामा भईरहेको खेलमा अहिले नेपालले अहिले फिल्डिङ गरेको छ ।
यसै खेलमा युवा स्पिनर सन्दीप लामिछानेले १० ओभर बलिङ गरेका छन् । आफ्नो पुरा ओभर बलिङ गरेका सन्दीपले पाँच विकेट लिएका छन् भने पाँच ओभर मेडन राखेका छन् ।
यसै क्रममा उनले मात्र २० रन मात्र दिएका छन् ।
सन्दीप लामिछानेले, ४४ ओभर, ३३ औ ओभरमा लगातार दुई विकेट यस्तै १६ औ र १८ औ ओभरमा विकेट लिएका थिए ।

आईसिसी विश्व क्रिकेट लिग नेपालले पायो १७८ रनको लक्ष्य

 

वि.सं.२०७४ माघ २९ सोमवार १०:४९ मा प्रकाशित