back
CTIZAN AD

लुमुन्तीद्धारा ३८१ आवास निर्माण

वि.सं.२०७४ फागुन ६ आइतवार

819 

shares

६ फागुन, रसुवा । भूकम्पपछि यहाँ एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ ।

उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो ।

यसैगरी, आवास निर्माणका लागि सहयोगी समूह लुमन्तिले कालिका गापाको इटपारे, धारापानी र कटुन्जे गाउँ क्षेत्रमा २२६ वटा भूकम्प प्रभावितका लागि आवास निर्माण गरिदिएको कालिका गापाका अध्यक्ष सीता अधिकारीले बताईन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको सहमति र नेदरल्याण्ड्सको कोराड नामक संस्थाको आर्थिक सहयोग अन्तर्गत रु १२ करोड २१ लाखको लागतमा ३८१ वटा आवास निर्माण गरी संस्था रसुवा जिल्लाबाट बाहिरिएको लुमन्तिका परियोजना संयोजक प्रवेश खनालले बताए ।

उनका अनुसार स्थानीय तहलाई विपद् व्यवस्थापनअन्तर्गत रु ९२ लाख ५६ हजार र सहकारी संस्थालाई सहयोगस्वरुप रु नौ लाख ९३ हजार आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।

वि.सं.२०७४ फागुन ६ आइतवार ०८:४३ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...