back
CTIZAN AD

पिएसजी भ्रमण गर्ने २४ सदस्यीय ‘स्क्वायद’ रेडी , हेर्नुहोस को को परे ?

वि.सं.२०७४ फागुन २१ सोमवार

957 

shares

ronaldo heading to psg

२० फागुन, काठमाडौँ । रियल म्याड्रिडले चयाम्पियन्स लिगको अन्तिम १६ को खेलको लागि २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको छ ।
रियलको २४ सदस्यीय टोलीमा चोटबाट ३ हप्ता देखि मैदान बाहिर रहदै आएका लुका मोड्रिच क्रुसले पनि टिममा स्थान बनाएका छन् ।
पुरा टोली
गोलकिपर:किलोर नाभास, किको कासिल्ला, लुका जिदान
डिफेन्डर:मार्सेलो, सर्जियो रामोश, राफेल भारान, कार्भाहाल, अर्चाफ हाकिमि, थियो हर्नान्डेज, जेसस भालेजो

मिडफिल्डरः लुका मोड्रिच, टोनी क्रुस, सेवालोस, लोरेन्टे, क्यसिमेरो, इस्को, एशेन्सियो
फरवार्ड ः रोनाल्डो, बेल, बेन्जेमा, मायोरेल

वि.सं.२०७४ फागुन २१ सोमवार १२:०५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...