back
CTIZAN AD

पर्याप्त वैदेशिक लगानी भित्रिन सकेको छैन : मुख्यमन्त्री गुरुङ

वि.सं.२०७४ फागुन २३ बुधवार

630 

shares

२३ फागुन, नवलपरासी । प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रभावकारी ऐन कानुन नहुँदा पर्याप्त वैदेशिक लगानी नेपालमा भित्रिन नसकेको स्वीकार गरेका छन् ।

आजदेखि नवलपरासीको नवलपुरमा (बर्दघाट–सुस्ता पूर्व) मा आयोजित चौथो नवलपुर महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपालमा प्रभावकारी ऐन कानुनको अभावमा अहिले उल्लेखनीयरुपमा वैदेशिक लगानी भित्रिन नसेकेको भन्दै अब प्रदेश सरकारले यसबारे प्रभावकारी ऐन नियम बनाउने बताए ।

मुलुकमा वर्तमान सातवटा प्रदेशमध्ये पर्यटकीय दृष्टिकोणले प्रदेश नं. ४ सबैभन्दा बलियो प्रदेश भएको दाबी गर्दै मुख्यमन्त्री गुरुङले भने, “ यस क्षेत्रमा विकास अव चौतर्फी रुपमा अघि बढ्छ । ”

महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि र स्थानीय उत्पादन गरी करिब २०० भन्दा बढी स्टल राखिएका छन् । महोत्सव आगामी चैत ४ गतेसम्म सञ्चालन हुनेछ ।

वि.सं.२०७४ फागुन २३ बुधवार १२:१५ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...