back
CTIZAN AD

नेताहरुद्धारा कारागारमा अनशनरत थारु नेताको जीवनरक्षाको माग

वि.सं.२०७४ फागुन २४ बिहीवार

684 

shares

२४ फागुन, काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले कारागारभित्रै आमरण अनशनरत बस्दै आउनुभएका नेता तथा कार्यकर्ताको जीनवरक्षाको माग गरेका छन् ।

थरुहट\थारुवान संयुक्त संघर्ष समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा थारू नेताले टीकापुर घटनाका क्रममा थारू कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरी र थारु नेता लाहुराम थारु, रमेशलाल थारु र लक्ष्मण थारुमाथि झुठो मुद्दा लगाएर बन्दी बनाइएको समेत आरोप लगाएका छन् ।

पूर्वसभासद् रुक्मिणी चौधरीले विसं २०७२ मा कैलालीको टीकापुरमा भएको घटना नितान्तै राजनीतिक हुँदाहुँदै राज्यले झुठा र कपोलकल्पित मुद्दा लगाएको भन्दै आपत्ति जनाइनन् । “कारागारभित्रै अनशन बसेको आज चार दिन भइसक्यो, उहाँले राखेका माग राज्यले अविलम्ब पूरा गरेर अनशन तोडाउनुपर्छ”, उनले भनिन् ।

वि.सं.२०७४ फागुन २४ बिहीवार ०३:०९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...