back

अनिता सुब्बाको आँशु गित 

वि.सं.२०७५ वैशाख ५ बुधवार

33 

shares

गायिका अनिता सुब्बाको आँशु नामक नयाँ गीत २०१८र२०७५ सार्बजनिक भएको छ । उनले उक्त गीत नेपाली नयाँ बर्षको शुभ अवसरमा निकालेकी हुन् । युट्युबको लागि म्युजिक नेपाल आधिकारिक च्यानल रहेको छ ।

गितको बोल आँशु हो रहेको छ भने शब्द न्युयोर्कका चर्चित वकिल बिनोद रोकाको रहेको छ । संगीत रचयिता गायक हरिस माथेमाले दिएका छन् । यसै गरि संगीत व्यवस्थापन किरण कंडेलको रहेको छ भने निर्देशन सुरेन्द्रमान सिंहको रहेको छ ।

वि.सं.२०७५ वैशाख ५ बुधवार १०:२३ मा प्रकाशित