काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले अभिभावकबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने भएको छ ।