काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न रास्वपाका एक कार्यकर्ता पक्राउ परेका छन्