back
CTIZAN AD

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

वि.सं.२०८२ कात्तिक २५ मंगलवार

579 

shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न रास्वपाका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अभिमन्यु पाण्डे रहेको कास्कीका जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि बस्नेतले जानकारी दिए ।

प्रहरीका अनसार उनी माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गर्ने तथा पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउने र व्यवसायी बिन्दु थापाको घरमा अगजनी गर्नेसम्मको भूमिकामा सक्रिय थिए ।

पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्ष समेत रहेका उनी संस्थाको रकम अपचलन गरेपछि प्रहरीद्वारा यसअघि नै पक्राउ गरिएका व्यक्ति हुन् ।
उक्त मुद्दामा पक्राउ परेपछि धरौटीमा छुटेका थिए । उनका विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १३:१० मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...