कोलम्बो । श्रीलङ्काको आम निर्वाचनमा निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेलाई वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले उछिनेका छन्