काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेपछि माओवादीका नेता कार्यकर्ताहरू आक्रोशित बनेका छन्