काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने होमबहादुर फौलामगरको कुटपिटबाट हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ