back
CTIZAN AD

उत्तरी अफगानिस्तानमा सेनाद्वारा सहकर्मीमाथि आक्रमण, बाह्र सैनिक अधिकारीको मृत्यु

वि.सं.२०७३ असोज १२ बुधवार

2K 

shares

१२ असोज, कुन्दुज (अफगानिस्तान) । उत्तरी अफगानिस्तानमा दुई सैनिक अधिकारीले आफ्नै साथीहरूमाथि लक्षित गरी गोली चलाउँदा १२ जना सेनाको मृत्यु भएको यहाँको सेनाले मङ्गलबार जनाएको छ ।

उत्तरी प्रान्तीय राजधानी कुन्दुजको नजिकै जाखिलमा रहेको एक सुरक्षा जाँच स्थलमा खटिएका दुई सेनाले एक्कासी आफ्नै सहकर्मीलाई लक्षित गरी आक्रमण गरेपछि १२ सैनिकको मृत्यु भएको सैनिक सूचना अधिकारी गुलाम हजरत करिमीले बताउनुभयो ।

आक्रमण हुँदा मृतक सबै सैनिक निदाइरहेका करिमीले बताउनुभयो ।

आक्रमणपछि सैनिक अधिकारी घटनास्थलबाट भागेका बताइएको छ । सेनाले उनीहरूको खोजी गरिरहेको बताएको छ ।

घटनाको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । सन् २०१६ मा आफ्नै सहर्मीको आक्रमणबाट दर्जनौँ सैनिक अधिकारीले ज्यान गुमाएका छन् । सिन्ह्वा

वि.सं.२०७३ असोज १२ बुधवार ०३:३९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...