Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

न्युयोर्कमा विष्पोटमा परी अग्नी नियन्त्रकको मृत्यु



१२ असोज, न्युयोर्क (अमेरिका) । अमेरिकाको न्युयोर्कमा ग्यास चुहावट नियन्त्रण गर्न पुगेका एक अग्नी नियन्त्रकको मङ्गलबार विस्फोटमा परी मृत्यु भएको छ ।

घरभित्र ग्यास चुहावट भएपछि अग्नी नियन्त्रकलाई खबर गरिएको र चुहावट नियन्त्रण गर्ने क्रममा ‘ब्रोङ्स’ विस्फोट भएपछि मृत्यु भएको अग्नी नियन्त्रक विभाग न्युयोर्कले जनाएको छ ।

ग्यास चुहावट भएको ठाउँमा औषधिसम्बन्धी रसायन स्टोर रहेको पाइएपछि अग्नी नियन्त्रकले यसबारे प्रहरीलाई खबर गरेका थिए । लगत्तै उक्त घरमा विस्फोट भएको थियो ।

अग्नी नियन्त्रणका लागि पुगेका र घटनामा सामान्य घाइते भएका पाँच जना अधिकारीलाई अस्पताल भर्ना गरिएको छ ।  एपी


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी