back
CTIZAN AD

महिलालाई स्वदेशमै रोजगारी सिर्जना गर्दै सुलभ समाधान

वि.सं.२०७५ वैशाख २६ बुधवार

726 

shares

cleaner

२६ बैशाख, विराटनगर । सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ ।

प्रदेशमा रहेका महिलालाई विदेशमा रोजगारीका लागि नारकीय जीवन बिताउनुको सट्टा स्वदेशमै बसेर सम्मानित र मर्यादित रोजगारी उपलब्ध गराउने उद्देश्यले विराटनगर–२ स्थित सुलभ समाधान प्रालिले गृहकार्य शुरु गरेको हो ।

सुलभ समाधान प्रालिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न १६ वटा कामका लागि प्रशिक्षित घरेलु महिला कामदार उपलब्ध गराउने जानकारी दिइयो ।

न्यूनतम शुल्कमा मासिक तथा दैनिक रुपमा हाउस मेड, भान्साको कार्य र अन्य सेवा प्रवाहका लागि दक्ष एवम् प्रशिक्षित कामदार उपलब्ध गराउने सो संस्थाका अध्यक्ष तेजराज कोइरालाले बताए ।

भान्सा, चियानास्ता, खाना बनाउने, घरेलु शिक्षक, स्वास्थ्यसेविका, अस्पतालमा बिरामी कुरुवा, कार्यालय सहयोगी, विद्यालय, धर्मशाला, देवायल, अस्पताल सफा कार्य गर्ने, महिला चालक, शिशु कक्षाका विद्यार्थी अध्यापन, महिला चौकीदार आदि कार्यका दक्ष कामदार उपलब्ध गराउने संस्थाले जनाएको छ ।

वि.सं.२०७५ वैशाख २६ बुधवार १८:५७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...