back
CTIZAN AD

जनसम्पर्क समिति कोरियाको सभापतिमा मल्ल

वि.सं.२०७५ वैशाख २७ बिहीवार

690 

shares

ne jasa korea

जनसम्पर्क समिति कोरियाको पाचौँ महाधिवेशन आस्था विन्दु मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । मे ६ मा सम्पन्न मंचको महाधिवेशनले चयन गरेको कार्यसमितिको उपसभापतिमा जितेन्द्र सिंह महत, लक्ष्मण दाहाल र सुभाष योगी, महामन्त्रीमा कमलबहादुर मगर (कुमार थापा) सहमहामन्त्रीमा मित्र बन्धु काफ्ले, कोषाध्यक्षमा के.पी चौलागाईं र सदस्य खुल्लामा योगेन्द्र भट्टराई, मनोज थापा, सिताराम तिमिल्सिना, रत्नकुमार लिन्थेप, पुष्करराज भट्ट, खेमराज देवकोटा र ध्रुवप्रसाद पाण्डे रहेका छन् ।
nejasa korea 1

त्यस्तै मन्चको आरक्षण सदस्यमा प्रकाश लामिछाने क्षेत्र नं १, शेरबहादुर थापा क्षेत्र नं २, जयनारायण सुवेदी क्षेत्र नं ३, फर्सुराम पौडेल क्षेत्र नं ४, कविराम भण्डारी क्षेत्र नं ५, महेन्द्र पन्त क्षेत्र नं ६, राजेन्द्र प्रसाद लामिछाने क्षेत्र नं ७ र अमित राई क्षेत्र नं ८ निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक लक्ष्मण भन्तनाले जनाएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल तरुण दलका पूर्वअध्यक्ष एवम् पूर्वमन्त्री महेन्द्र यादव, पूर्वस्वास्थ मन्त्री तथा केन्द्रीय सदस्य गगनकुमार थापा, केन्द्रीय सदस्य एवम् नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराई लगायतको उपस्थितिमा महाधिवेशन सम्पन्न भएको थियो ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार ०७:५७ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...