back
CTIZAN AD

अमेरिकाद्वारा क्युवामा ५० वर्षपछि राजदूत नियुक्त

वि.सं.२०७३ असोज १२ बुधवार

1.8K 

shares

१२ असोज,वासिङ्टन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओवामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि ंराजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आपूmलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाउनुभएको छ ।

जेफ्रिले क्युवामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने ओवामाको विश्वास छ । राजदूतको नियुक्तिपछि पूर्वप्रतिद्वन्द्वी अमेरिका र क्युवावीचको सम्वन्धमा सुधारआई सामान्य अवस्थामा पुग्ने उहाँको अपेक्षा छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा राष्ट्रपति ओवामाले जेफ्रिलाई कुटनीतिक क्षेत्रमा राम्रो दख्खल भएका अनुभवी व्यक्तित्वका रुपमा प्रशंसा गर्नुभएको छ ।

झन्डै पाँच दशकदेखिको दुई पक्षीय द्वन्द्व अन्त्य गर्दै गत सन् २०१५ को जुलाइमा अमेरिका र क्युवावीचको कुटनीतिक सम्वन्ध पुनःआरम्भ गरिएको थियो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ असोज १२ बुधवार ०७:१७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...