back
CTIZAN AD

क्रान्तिकारी पत्रकार महासंघ नेवाः राज्यको संयोजकमा महर्जन

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.4K 

shares

१४ असोज, काठमाण्डौं । क्रान्तिकारी पत्रकार महासंघ नेवाः राज्य समितिको भेला सम्पन्न भएको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न भेलाले सचिर नन्द महर्जनको संयोजकत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको सचिवमा सिर्जन ढकाल, सदस्यहरुम कुमार भट्टराई, अनित पाण्डे, युवराज अर्याल, गोपाल दास श्रेष्ठ, सानुकाजी महर्जन, टंकप्रसाद रेग्मी, प्रकाश भण्डारी, रिदेन महर्जन, सरोज डंगोल, तिर्थमान महर्जन
निरञ्जन श्रेष्ठ, मनोज सायमी, सन्तोष दाहाल,विष्णु आले,प्रतिक सिग्देल,
भागवत नरसिंह प्रधान चयन भएका छन् ।
भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का नेवाः राज्य ईञ्चार्ज दिनेश शर्मा, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले सांगठनिक तथा राजनीतिक प्रशिक्षण दिएका थिए ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०६:१४ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...