back
CTIZAN AD

नेपालमा रूसी महाकवि पुश्किनको प्रतिमा स्थापना

वि.सं.२०७३ असोज १४ शुक्रवार

2K 

shares

pratima-publiced

काठमाण्डौं । रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरता र रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको सक्रिय सहभागितामा विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना गरिएको छ ।

२५ सेप्टेम्बरमा नेपाल स्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा सो प्रतिमा स्थापना गरिएको हो ।

प्रतिमा स्थापना कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा नेपालका लागि रूसका राजदूत आन्द्रेइ बुदनिक, रूसी संस्कृति केन्द्रका निर्देशक स्तानिस्लाभ सिमाकोभ, रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभ, नेपाल–रूस मैत्रीतथा सांस्कृतिक संघका अध्यक्षभगवानरत्नतुलाधर, पुश्किनको आवक्ष कांस्य प्रतिमाकानिर्मातामूर्तिकार ग्रिगोरी पोतोत्स्कीको उपस्थिती थियो ।

rusalkavimochan-gpupretitpshrestha

त्यसै भव्य अवसरमा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठद्वारारूसी भाषाबाट सोझै  नेपालीमा अनुदित काव्य सङ्ग्रह ‘रुसाल्का’ को पनि विमोचन भएको छ ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०६:०७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...