back
CTIZAN AD

आगलागी पीडित थापालाई चार लाख सहयोग

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.5K 

shares

aglagi-pidit-help

गुल्मी । गुल्मीको भार्से १ निवासी गंगाबहादुर थापाको घर र गोठमा आगो लागेर पूर्ण रुपमा नष्ट भएपछि पुर्ननिर्माणको लागि सहयोग जुटाउने अभियान सुरु भएको छ । भार्सेली समाज हङकङले उनको घर र गोठ निर्माणको लागि ४ लाख ३ हजार ७ सय ८० रुपैयाँ जुटाएको छ ।
प्रथम नौमति बाजा समूह गुल्मी–बेलायतका प्रमुख संयोजक तथा गुल्मी जिल्ला समाज बेलायतका संस्थापक ओम प्रसाद काउचा थापाको सक्रियतामा सो रकम जुटेको हो ।

aglagipidit-2

उक्त रकम भार्सेली समाज बेलायत तथा गुल्मेली समाज बेलायतका सदस्य दुर्गाबहादुर राना, थमन सिंह काउचा थापा, ओम प्रसाद काउचा, चित्र बहादुर दगामी लगायतको रोहबरमा हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०५:४१ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष...