back
CTIZAN AD

काउचाले जुटाए अक्षय कोषका लागि २ लाख ५० हजार

वि.सं.२०७३ असोज १४ शुक्रवार

2.5K 

shares

achhyakosh-gulmi

बेलायत । गुल्मीमा जन्मिएर हाल बेलायत रहँदै आएका ओमप्रसाद काउचाले महेन्द्र प्राथमिक विद्यालयमा बाबुआमाको नाममा खोलेको अक्षय कोषका लागि २ लाख ५० हजार पु¥याएका छन् ।

२०६३ सालमा १ लाखको अक्षय कोष खोलेका काउचाले आफ्ना दाजुहरुको सहयोगबाट २ लाख ५० हजार पु¥याएका हुन् ।
आफूले थप ५० हजार र काईला दाजु चन्द्र काउचाबाट ५० हजार र माइला दाजु सुथमान सिंह काउचाबाट २५ हजार गरी २ लाख ५० हजार पु¥याएका हुन् ।
उनले सो रकम झापक प्राथमिक विद्यालय हरेवा १ गुल्मीका प्रधानाध्यापक पुष्पलाल शर्मा, स्कुल संचालक समितिका अध्यक्ष जयप्रकाश श्रीस र अभिभावक संघका अध्यक्ष चन्द्र बहादुर गलामीको रोअबरमा हस्तान्तरण गरिएको छ ।

achyakosh2
जसमा मदेस झापके समाजका अध्यक्ष पदम बहादुर बुढाथोकी, कोषाध्यक्ष टेक बहादुर गलामी, सचिव समान सिंह गलामी, सल्लाहकारहरु अमर बहादुर दगामी, टेक बहादुर गलामी, तोप बहादुर काउचा, ठाकुर सिंह काउचा, ओमप्रकाश काउचा, दमर बहादुर काला, नन्द प्रसाद गलामी, जनक बहादुर काउचा हरि बहादुर दगामी, गोमान सिंह लगामी लगायतले उनको सो कार्यको प्रशंसा गरेका थिए ।

शिक्षाको गुणस्तरलाई वृद्धि गरी निजी स्कुल खोलेर विद्यार्थी तान्ने प्रवृत्तिको अन्त्यको लागि यस्तो कार्य गरेको ओमप्रकाश काउचाले बताए ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०५:३० मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...