back
CTIZAN AD

चलचित्र उमंगको ट्रेलर सर्बाजनिक भिडियो सहित

वि.सं.२०७३ असोज १६ आइतवार

2.3K 

shares
सुर्य चन्द काठमाडौं ।  बहु प्रतिक्षित नेपाली यथार्थ परक नेपाली चलचित्र उमंगको ट्रेलर सर्बाजनिक भिडियो सहित सार्वजनिक गरिएको , परदेशीको कथालाई समेटिएको उक्त चलचित्र नेपालीपरिवेशका हर कथा माया प्रेमलाइ समेटेको l यहि आउदो कार्तिक १२ गते नेपाल भर प्रदर्शनको तयारिमा रहेको उक्त चलचित्रको ७५% छायांकन दुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मीबागलुङ काठमाडौमा गरिएको दर्जनौ चलचित्रमा कोरियोग्राफर मुख्य सहायक निर्देशकभएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रले मनमा उमंग बोकेरपरदेशीन बाध्य भएका परदेशीको कथा समेटेको
छायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्रमा बिनिता बराल, कुमार बि . सी, सि .पि .पौडेल,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी , राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनयरहेको ।बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल बि.बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि. शि.तथा VFX अक्कि शर्मा को रहेको रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेर बिदेशकोदुख कष्ट भोगेको सोही बिषय बस्तु लाइ चलचित्र को कथा बनाएका कुमार बि.सीनै चलचित्रकानिर्माता हुन चलचित्र नाम नै उमंग रहेको हुदा नेपाली हरुको महान चाड तिहारको मौका पारेरकार्तिक १२ गते अधिराज्यभर प्रदर्शन हुँदै चलचित्र उमंगको ट्रेलर यस्तो भिडियो हेर्नुहोस :

वि.सं.२०७३ असोज १६ आइतवार ०५:२१ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...