back
CTIZAN AD

एलेप्पोको औद्योगीक क्षेत्र सिरियाली सेनाको नियन्त्रणमा

वि.सं.२०७३ असोज १७ सोमवार

879 

shares

१७  असोज,दमासकस । सिरियाको एलेप्पो सहरको उत्तरी क्षेत्रमा पर्ने औद्योगीक क्षेत्र सरकारी सेनाले आइतबार पुनः नियन्त्रणमा लिएको छ ।

विद्रोहीले पटक पटक आक्रमणको निशाना बनाएको शाकिफ औद्योगीक क्षेत्र झन्डै चार वर्ष अगाडिदेखि विद्रोहीको नियन्त्रणमा रहेको थियो ।

टर्कीको सीमाक्षेत्रमा रहेको सिरियाको ठूलो आर्थिक केन्द्र भएकाले एलेप्पोलाई सरकारी पक्ष र विद्रोही पक्ष दुवैले रणनीतिक महत्वको क्षेत्रका रुपमा लिएका छन् । रासस÷सिन्ह्वा

वि.सं.२०७३ असोज १७ सोमवार ०३:४० मा प्रकाशित

भारतमा आगलागी, ७ जनाको मृत्यु

भारतमा आगलागी, ७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा...

ट्रम्पको चीन भ्रमण अन्योलमा

ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच...

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...