back

एलेप्पोको औद्योगीक क्षेत्र सिरियाली सेनाको नियन्त्रणमा

वि.सं.२०७३ असोज १७ सोमवार

453 

shares
GLOBAL IME AD
NTC AD

१७  असोज,दमासकस । सिरियाको एलेप्पो सहरको उत्तरी क्षेत्रमा पर्ने औद्योगीक क्षेत्र सरकारी सेनाले आइतबार पुनः नियन्त्रणमा लिएको छ ।

विद्रोहीले पटक पटक आक्रमणको निशाना बनाएको शाकिफ औद्योगीक क्षेत्र झन्डै चार वर्ष अगाडिदेखि विद्रोहीको नियन्त्रणमा रहेको थियो ।

टर्कीको सीमाक्षेत्रमा रहेको सिरियाको ठूलो आर्थिक केन्द्र भएकाले एलेप्पोलाई सरकारी पक्ष र विद्रोही पक्ष दुवैले रणनीतिक महत्वको क्षेत्रका रुपमा लिएका छन् । रासस÷सिन्ह्वा

वि.सं.२०७३ असोज १७ सोमवार ०३:४० मा प्रकाशित

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)ले युद्धविराम सम्झौता अनुसार पहिलो...