back
CTIZAN AD

हानको अध्यक्षमा शाक्य

वि.सं.२०७३ असोज १७ सोमवार

1.1K 

shares

१७ असोज,काठमाडौँ । होटल सङ्घ नेपाल(हान) को ४५औं वार्षिक साधारणसभाले अमरमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उक्त कार्यसमितिको पदाधिकारीमा निवर्तमान अध्यक्ष बी.के. श्रेष्ठ, प्रथम उपाध्यक्ष सिर्जना राणा, द्वितीय उपाध्यक्ष विनोद शङ्कर श्रेष्ठ, महासचिव विनायक शाह, कोषाध्यक्ष सुनिल शाक्य रहनुभएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा दिनेश विष्ट, प्रवीणबहादुर पाण्डे, दिनेश तुलाधर, विशाल कुमार, राकेशदास श्रेष्ठ, युवराज श्रेष्ठ, रामकुमार पुरी, देवेन्द्र वाग्ले, ठाकुरप्रसाद पोखरेल, साजन शाक्य, विप्लव पौडेल, घनश्याम श्रेष्ठ, सिपी श्रेष्ठ र असित राणा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष अमरमान शाक्यले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनुपर्नेमा जोड दिँदै पर्यटन क्षेत्रको विकास र विस्तारमा सबै पर्यटनसँग सम्बन्धित संघ संस्थासँगको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ११:३९ मा प्रकाशित

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...