Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

रसुवा भन्सार कार्यालय टिमुरेको राजस्व वृद्धि



धुन्चे (रसुवा) । नेपालको उत्तरी नाकामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनाको आधाआदिमै लक्ष्यभन्दा बढी भन्सार असुली गरेको छ ।

प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार असोज महिनाको १६ गतेभित्र २५ प्रतिशतभन्दा बढी राजस्व उठेको छ । असोज महिनामा राजस्व असुली रु १७ करोड लक्ष्य राखिएको छ । यस आवको साउनदेखि असोज १६ गतेसम्म रु ४३ करोड राजस्व दाखिला भइसकेको छ ।

तयारी पोसाक, जुत्ता, चप्पललगायत सामग्री चीनबाट आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । स्याँफ्रु–टिमुरेबीच लिङलिङमा पहिरोका कारण अवरुद्ध सडक अहिले पुनःसञ्चालनमा आएको बताइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।