back
CTIZAN AD

निर्वाचनसम्बन्धी विधेयकमा संशोधन माग

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.1K 

shares

२१ असोज, काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले व्यवस्थापिका–संसद्मा प्रस्तुत निर्वाचनसम्बन्धी विधेयक संशोधन गरेर मात्र पेस गर्न आग्रह गरेको छ ।

समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठद्वारा विहिबार जारी विज्ञप्तिमा ती विधेयकमा ‘थ्रेसहोल्ड’को व्यवस्था नहुनु, केवल ५०० हस्ताक्षरबाट दल दर्ता गरिने व्यवस्था हुनु, निर्वाचनको तिथिमिति तोक्ने अधिकार निर्वाचन आयोगमा नहुनु जस्ता विषय आपत्तिजनक भएको जनाइएको छ ।

समितिले निर्वाचनको आधारशिलाका रुपमा रहेका निर्वाचनसम्बन्धी विधेयकमा गम्भीर बन्न पनि सांसदहरूलाई आग्रह गरेको छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:४१ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...