back

मध्यपुर इन्जिनियरिङ समाजको अध्यक्षमा श्रेष्ठ

वि.सं.२०७३ कात्तिक २ मंगलवार

819 

shares

२ कात्तिक,मध्यपुरथिमि । मध्यपुर इन्जिनियरिङ समाजको १४औँ साधारणसभाबाट ई. राम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा सूर्यबहादुर प्रजापति, सचिवमा शङ्कर प्रजापति, सहसचिवमा पुष्पराम श्रेष्ठ, कोषाध्यक्षमा रत्नेश्वरी श्रेष्ठ तथा सदस्यहरुमा क्रमशः योगेश बज्राचार्य, प्रमोद श्रेष्ठ, राजकृष्ण जोशी, प्रविना श्रेष्ठ, सागर खमु श्रेष्ठ तथा ज्ञनिश थापा श्रेष्ठ रहनुभएको छ ।

मध्यपुरमा छरिएर रहेका इन्जिनियर तथा प्रविधिज्ञलाई एकत्रित गरी नगरको विकास निर्माण कार्यमा सम्बन्धित निकाय तथा स्थानीय जनतालाई आवश्यक सहयोग पु¥याउने, सांस्कृतिक सम्पदा निर्माणमा समाजका तर्फबाट प्राविधिक सहयोग गर्ने विभिन्न सङ्घसंस्थासँग सहकार्य गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

समाजको १४औँ साधारणसभाको उद्घाटन नेपाल इन्जिनियर्स एसोसिएसनको ३१आँै कार्यकारिणी परिषद्का अध्यक्ष ई. हरेराम श्रेष्ठले गर्नुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार १०:३७ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...