back
CTIZAN AD

म्यानमारमा डुङ्गा दुर्घटनामा मारिनेको सङ्ख्या ३९ पुग्यो

वि.सं.२०७३ कात्तिक २ मंगलवार

969 

shares

२ कात्तिक,याङ्गुन। उत्तरपश्चिमी म्यानमारमा गत शनिबार भएको एक डुङ्गा दुर्घटनामा मारिने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । अग्नि नियन्त्रण सेवा विभागले मङ्गलबार सो जानकारी दिएको छ ।

दुर्घटना स्थलबाट सोमबारसम्म निकालिए ३१ शवमा २२ जना महिला रहेका जनाइएको छ । ती महिलामा पनि प्रायः जस्तो विद्यालयमा शिक्षिका रहेका बताइएको छ ।

यस दुर्घटनामा परी अझै पनि ८० व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

करिब ३०० व्यक्ति सवार रहेका अनुमान गरिएको सो डुङ्गामा एक विश्वविद्यालयका करिब ८० जना विद्यार्थी, ३० जना शिक्षक केही चिकित्सकलयलगात र अन्य १०० भन्दा बढीबीच बाटोमा चढेका व्यक्ति रहेका थिए । दुर्घटना भएकै दिनमा १५७ जना व्यक्तिलाई तत्काल उद्धार गरिएको बताइएको छ ।

म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुनु नै बारम्बार दुर्घटना हुृने गरेको अधिकारीको अनुमान रहेको छ ।

दुर्घटना पछि सो डुङ्गामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका बतनाइएको थियो । रासस÷सिन्ह्वा÷एएफपी

वि.सं.२०७३ कात्तिक २ मंगलवार १०:४६ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...