back
CTIZAN AD

विष्फोटक पदार्थसहित पक्राउ परे भोटे

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.2K 

shares

४ कात्तिक, इटहरी । धरान–१५ मा डेरा गरी बस्ने सङ्खुवासभाको चेपुवा–६ का ङिमाअन्दी भोटेलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको छ ।

धरानस्थित भोटे बस्दैआएको कोठाबाट प्रहरीले बुधबार गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसादर ४१ केजी, समुन्द्र मन्थन निलोतुथो छ केजी र रक्तचन्दन तीन केजी फेला पारेको हो ।

यसैगरी, जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पूर्वकुसाहा–३ बाट जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट कौडा र नगदसहित जुवा खेलिरहेका चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

जुवाको खालबाट १६ वटा कौडा तथा रु पाँच हजार ८५५ रुपियासहित दुहवी–१ का शम्भु साह, बेचन मिया, अशोककुमार चौधरी र मोरङ टङ्कीसिनुवारी– ८ का जसिम मियालाई नियन्त्रणमा लिइएको हो ।

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:२४ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...