back
CTIZAN AD

वडा कार्यालयमै आधुनिक बर्थिङको सुविधा

वि.सं.२०७५ असोज ७ आइतवार

729 

shares

७ असोज, भोजपुर (रासस) । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा नवनिर्मित ‘बर्थिङ सेन्टर’ भवन उद्घाटन गरिएको छ । गाउँपालिका र वान हर्ट भोजपुरको लगानीमा भनव निर्माण गरिएको हो ।

गाउँपालिकाको रु १४ लाख ४० हजार ४५९ र वान हर्टको रु ११ लाख ४७ हजार ३५९ लगानीमा आधुनिक भवनको निर्माण सम्पन्न भएको हो ।

सो अवसरमा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले ग्रामीण भेगका महिलालाई लक्षित गरेर निर्माण भएको आधुनिक भवन निर्णाण गरिएको बताए ।

त्यस्तै स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णबहादुर बानियाँले भवन निर्माणले वडाका महिलालाई प्रसूति गराउन सहज हुने विश्वास व्यक्त गरे ।

वि.सं.२०७५ असोज ७ आइतवार २०:०२ मा प्रकाशित

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...