back
CTIZAN AD

देशभरी ९ लाख प्रतिष्ठान, रोजगारी ३४ लाख

वि.सं.२०७५ असोज ९ मंगलवार

588 

shares

९ असोज, काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानले निकै कम संखयामा रोजगारी उपलब्ध गराएका छन् । अधिकांश सर्वसाधारण व्यापार व्यवसायमा संलग्न हुने गरेकाले रोजगारी सिर्जनाको अवस्था न्यून देखिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

केन्द्रीय तथ्यांक विभागले हालै गरेको राष्ट्रिय आर्थिक गणनाले औद्योगिक प्रतिष्ठानको तुलनामा रोजगारी सिर्जना हुन नसेकको देखाएको हो । सर्वेक्षण अनुसार औसतमा एक प्रतिष्ठानले करिब ४ जनालाई मात्रै रोजगारी दिएको देखिन्छ ।

गणनाको प्रारम्भिक नतिजा अनुसार नेपालमा नौ लाख २२ हजार चार सय ४५ वटा आंैद्योगिक प्रतिष्ठान सञ्चालनमा छन् । ती प्रतिष्ठानमा ३४ लाख ८ हजार सातसय ४६ जनाले मात्रै रोजगारी पाएका छन् ।

वि.सं.२०७५ असोज ९ मंगलवार ०८:२५ मा प्रकाशित

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...