back
CTIZAN AD

ठूलो परिमाण पटाकासहित एक पक्राउ

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.2K 

shares

४ कात्तिक,इटहरी । इलाका प्रहरी कार्यालयले ठूलो परिमाणको पाटाका सहित एक आयातकर्तालाई आज नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेशराज सुवदीका अनुसार विराटनगरको पूर्व नयाँ बजार नाका हुँदै इटहरी ल्याई पु¥याइएको २० बन्डल (२८ हजार थान) पटाकासहित ती आयातकर्ता पक्राउ परेका हुन् ।

पटाका मास्टर भनेर चिनिने मोरङ बनिगाउँ–९का ३५ वर्षीय बद्रीनारायण चौधरीलाई उक्त परिमाणको पटाका र साइकलसमेत नियन्त्रणमा लिई विस्फोटक पद्धार्थसम्बन्धी ऐन २०१८ बमोजिम कारबाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

भारत विहारको जोगवनीबाट भारतीय व्यापारीले नेपालसम्म ल्याइदिने र पक्राउ परेका बद्रीनारायण चौधरीमार्फत सुनसरी र मोरङका सहर बजारमा ती पटाका बिक्री गर्ने उनी मुख्य व्यक्ति भएको बयानका क्रममा खुलेको पनि प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०८:०० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...