back
CTIZAN AD

आन्तरिक ऋण उठाउन किन सुस्त भयो सरकार ?

वि.सं.२०७५ असोज १२ शुक्रवार

561 

shares

१२ असोज, काठमाडौं । गत वर्ष साउन महिनामै ७३ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले यो वर्ष अहिलेसम्म यस्तो ऋण उठाएको छैन । चालु आर्थिक वर्ष (०७५÷७६) को दुई महिना बितिसक्दा पनि सरकार बल्ल आन्तरिक ऋण उठाउने क्यालेन्डर पारित गर्ने प्रक्रियामा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

सरकारले गत वर्ष (आव ०७४÷७५) आर्थिक वर्षको सुरुवाती तीन महिनाभित्रै लक्ष्यको लगभग आधा रकम उठाइसकेको थियो । साउन १ गते नै स्थानीयहतलाई बजेट पठाउनु परेकोले स्रोत जुटाउनका लागि ऋण उठाउनु परेको थियो ।

‘ सरकारको मुख्य आम्दानीको श्रोत राजस्व हो,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘गतवर्ष निर्वाचन र बाढी पहिरोलगायतका कारण राजस्व कम संकलन भएपछि आर्थिक वर्षको सुरुवातमै ऋण उठाएर खर्च व्यवस्थापन गर्नुपरेको थियो ।’

वि.सं.२०७५ असोज १२ शुक्रवार ०७:४० मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...