back
CTIZAN AD

अरुले के गर्छन् कुन्नी सुपा देउरालीको भेटिले दुई स्कुल चल्छन्

वि.सं.२०७५ असोज १२ शुक्रवार

693 

shares

१२ असोज, काठमाडौं । सुपा देउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ । वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ ।

सुपादेउरालीको यहि भेटिले खाँचीकोटको आर्दश मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् । यो भेटिले १० शिक्षकको तल पुगेको छ । ‘भेटि नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन,’ आर्दश माविका प्रधानाध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ ।’ १८ मध्ये ६ शिक्षक मात्रै स्थायी छन् ।

शान्तिमा रहेका १० मध्ये ४ शिक्षकलाई तलब दिन पुगेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हीरसिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए । धेरैजसो गुरुङ मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०७:४८ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...