back
CTIZAN AD

एमबिबिएस पढ्न १० लाख

वि.सं.२०७५ असोज १२ शुक्रवार

636 

shares

१२ असोज, काठमाडौं । गाउँकै डाक्टर उत्पादन गर्ने उद्देश्यले मकवानपुरको एक दुर्गम गाउँपालिकाले एमबिबिएर पढ्ने गाउँका विद्यार्थीलाई आर्थिक सहयोग (छात्रवृत्ति) गर्ने भएको छ ।
जिल्लाको सुदूरपूर्वमा पर्ने वागमति गाउँपालिकाले प्रत्येक वर्ष डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई १० लाख रुपैयाँ सहयोग गर्ने गाउँपालिका अध्यक्ष सर्केस घलानले बताए । ‘आर्थिक अवस्था कमजोर भएको कारण पढाइबाट बञ्चित नहोस् भन्ने उद्धेश्य हो,’ उनले भने, ‘प्रत्येक वर्ष प्रदान गर्छौ, अर्को वर्ष नयाँ वा सोहि व्यक्तिलाई निरन्तरण पनि हुन सक्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

गाउँपालिकाको लगानीमा गाउँकै विद्यार्थीले डाक्टर गरेपछि कम्तिमा गाउँमै आएर स्वास्थ्य सेवा उपलब्ध गराउने छ भन्ने गाउँपालिकाका जनप्रतिनिधिहरुको अपेक्षा छ ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०८:०० मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...