back
CTIZAN AD

छोराछोरीको हत्यापछि गाउँनै विस्थापित

वि.सं.२०७५ असोज १२ शुक्रवार

696 

shares

१२ असोज, काठमाडौं । अघिल्लो वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउथ्यो । तर, अहिले पूरै बाँझो छ । भोजपुरो अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एकवर्ष यता दूबो समेत कही देखिन्न घर पनि सुनसान छ ।

अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार खुसी सुखी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्याउली बजारमा पसल गर्थे । तयारी पोसाक, श्रृगांरको सामान बेच्थे ।

पसिरवार राम्रैसँ धानेका थिए । ३८ वर्षीय चेतनाथ फुँयालले । पत्नी ३६ वर्षीया निर्मलाको भरथेग छदैंथियो । असार १० गते घटेको घटनाले उनीहरुको जीवनमा अन्धकार छाइदियो । छोराछोरीलाई पढ्न लगाएर घरबाट निस्किए उनीहरु । साढे ९ बजेतिर छोरी सुष्मा उनीहरुलाई खाना लिएर पुगिन् । खाना खाइपछि छोरीलाई सम्झाए । ‘आफू पनि नुहाएर भाइलाई पनि नुहाइदिनु अनि पढेर बस्नु ।’

छोरीले चटपटे खान मन लागेको बताएपछि उनले गल्लाबाट झिकेर २० रुपैयाँ दिए । सोहिदिन उनीहरु घरबाट हराए । बाबुआमाले धेरै खोजी गरे । प्रहरीलाई खबर गरे । तर, अर्कोदिन उनीहरुका दुई छोराछोरीसँगै छिमेकीको छोरा पनि स्थानीयको पोखरी नजिक मृत फेला परेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०८:१४ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...