back
CTIZAN AD

मुम्बईमा दुई नेपाली युवा भारतमा सम्मानित

वि.सं.२०७५ असोज १२ शुक्रवार

597 

shares

अनिल वाग्ले

मुम्बई । राष्ट्रबादी विकासशील अभियान नेपाल भारत केन्द्रिय समितिले मुम्बईमा भारतीय चलचित्र निर्माणको क्रममा रहेका नेपाली युवा किरण खतिवडा र मार्सल आर्टका प्रशिक्षक हरि थापालाई सम्मान गरेको छ ।

एक भव्य कार्यक्रमको आयोजना गरी उनीहरुलाई हालै समितिले सम्मान गरेको हो । झापा विर्तामोडका किरण खतिवडा बलिउड चलचित्र निर्माणको क्रममा छन् । निर्देशक, लेखक, डाइरेक्टर एंव अभिनेताका रुपमा चिनिएका खतिवडा र विराटनगरका मार्सल आर्ट प्रशिक्षण थापालाई नेपाली ढाका टोपी, फुलगुच्छाका साथ सम्मान गरिएको थियो । थापा नेपालमा जन्मिएर भारतको मुम्बईमा खेल प्रशिक्षण गराउँदै आएका छन् । दुवै अन्तर्राष्टिय प्रतिभाका धनी व्यक्तित्व भन्दै समितिले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा राष्ट्रबादी बिकाससिल अभियान नेपाल ( भारत) अन्तर्रा्ष्ट्रिय बिभाग प्रमुख सिहान नरेन्द्र ओलि , भारत केन्द्रिय अध्यक्ष खड्क सिह, केन्द्रिय सचीव डा. टेक प्रसाद चाड, केन्द्रिय अध्यक्ष नर बहादुर सोनि, केन्द्रिय सदस्य डा. ललित सिह , केन्द्रिय सदस्य शंकर बि. क, केन्द्रिय सदस्य श्री भरत ताम्राकार लगायतको आतिथ्यतामा उनीहरुलाई सम्मान गरिएको हो ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०८:५४ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...