back
CTIZAN AD

नाम सुदूरपश्चिम, राजधानी गोदावरी

वि.सं.२०७५ असोज १३ शनिवार

759 

shares

१३ असोज, काठमाडौं । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी नगरपालिका–२ स्थित ‘गोदावरी’ तय भएको छ । संविधानको धारा २८८ उपधारा २ बमोजिम प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव पारित गरेको हो ।

प्रदेशसभाका ५३ सदस्यमध्ये मतदानमा सत्तापक्षका ३८ सांसद सहभागी भएका थिए र सबैले प्रस्तावका पक्षमा मतदान गरेका थिए । प्रदेशसभा सत्तारुढ दल नेकपाका सभामुखसहित ३९ सदस्य छन् । यस्तै नेपाली कांग्रेसका १२ र राजपाका सांसद छन् ।

राजधानी गोदावरी राख्ने प्रस्ताव विधि विपरीत भएको भन्दै कांग्रेस र राजपाले प्रदेशसभा बैठक बहिष्कार गरेका थिए । आजको नागरिक दैनिकबाट

वि.सं.२०७५ असोज १३ शनिवार ०८:०७ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...