back
CTIZAN AD

नेपालमा पनि हृदयघातको जोखिम, बर्सेनी बढ्दै छन् विरामी

वि.सं.२०७५ असोज १३ शनिवार

777 

shares

१३ असोज, काठमाडौं । विश्वकै ठूलो समस्याका रुपमा रहेको मुटुसम्बन्धी रोग पछिल्लो समय नेपालको पनि समस्या बनेको छ । बर्सेनी यो रोग ३ देखि ४ प्रतिशतका दरले बढेको बढेको गंगालाल हृदय केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा मात्र १ लाख ५३ हजार ६२ जनाले बहिरंग पिवभागबाट उपचार लिएका थिए । केन्द्रमा प्रत्येक दिन ५ सय देखि ६ सय जनासम्म उपचारका लागि आउने गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट गत वर्ष ६० हजार जनाले सेवा लिएका थिए भने यस वर्ष ६८ हजार बिरामीले सेवा लिएका थिए । यो संख्या हेर्दा एक वर्षमै आठ हजार बिरामी बढेको देखिन्छ । तथ्यांक अनुसार एक दशकमा १० प्रतिशतले यस्ता विरामी बढेका छन् भने राजधानीमा यो रोग दोब्बर वृद्धि भएको छ ।

वि.सं.२०७५ असोज १३ शनिवार ०८:१६ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...