back
CTIZAN AD

 रामचन्द्रको ‘कति म सम्झु’ (भिडियोसहित)

वि.सं.२०७५ असोज १३ शनिवार

609 

shares

सुविहानी फिल्मस्को प्रस्तुतिमा माया नेपालसँगै रामचन्द्र ढकालले ‘कति म सम्झु’ सार्वजनिक गरेका छन् ।

दसैं तिहारको मुखमा पारेर सार्वजनिक भएको यो गीत दसैंका लागि केन्द्रीत गरिएको छ । धुर्मुस सुन्तली युट्युव च्यानलमार्फत सार्वजनिक उक्त गीतमा मेलीना राईको स्वर, प्रकाश नेपालीको संगीत तथा रामकृष्ण वाइवा र मरिष्का पोखरेलले अभिनय गरेका छन् ।

विक्रम चौह्वानले निर्देशन गरेको यो गीत रचना, स्वर र संगीतका हिसाले उत्कृष्ट रहेको छ ।
नौरथा देखि दसैंका सबै झझल्को दिने यो गीत सबै नेपालीको धड्कनमा भिज्ने आफूले अपेक्षा गरेको गीतकार रामचन्द्र ढकालले संसारन्युज डटकमसँग बताए ।

वि.सं.२०७५ असोज १३ शनिवार ०९:१२ मा प्रकाशित

Himalayan Life AD