back
CTIZAN AD

भेनेजुएलाको प्रतिपक्षी दलका नेतालाई घरमै नजरबन्दको आदेश

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

984 

shares

४ कात्तिक,कराकस । भ्रष्टाचार गरेको अभियोगमा झण्डै एक बर्षसम्म जेल सजाँय भोगेका भेनेजुयलाको प्रतिपक्षी दलका नेता म्यानुएल रोसेल्सलाई सर्वोच्च अदालतले घरमै नजरबन्दमा राख्न आदेश दिएको छ ।

अदालतले बुधबार एक वक्तव्यमार्फत् उहाँलाई घरमै नजरबन्दमा राख्ने निर्णय सार्वजनिक गरेको हो ।

उहाँका छोरा कारलोस रोसेल्सले फोटो देखाउने सामाजिक सञ्जाल ‘इनस्टाग्राम’मार्फत् बुबालाई अङगालो हालेको फोटो सार्वजनिक गरेका थिए ।

उहाँ सन् २००६मा राष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्नु भएको थियो । रासस ÷एएफपी

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ११:१६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...