back
CTIZAN AD

अभिनय गरेर चरित्रहिन बनेको भन्दै प्रिन्सीपलले पढ्न दिएनन्

वि.सं.२०७५ असोज १७ बुधवार

912 

shares

१७ लाहान, काठमाडौं । सिराहाको लाहान ८ स्थितत मोडेल एजुकेशनल ऐकाडेमीले कक्षा १० मा अध्ययनरत एक छात्रालाई निष्कासन गरेको छ ।
कमेडि फिल्ममा अभिनय गरेपछि सिरहा १८ माडर घर भएकी छात्रा सञ्जना मण्डल स्कुलबाट निकालिएकी हुन् । अभिनय गरेर चरित्रहिन बनेको आरोपमा प्रिन्सीपल इन्द्रदेव मण्डलले स्कुलबाटै निकालेको सञ्जनाले सुनाइन् ।
प्रिन्सीपल मण्डलले अबदेखि स्कुलमा प्रवेश गरे ठिक नहुने चेतावनी पनि दिएको उनले बताएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
‘उनी दुई दिन देखि स्कुल गएको छैनन् । उनकी आमा शितलले एसईई ६ महिना मात्र बाँकी रहँदा स्कुलबाट निकालिएपछि छोरी बिचल्लीमा परेको बताइन् । छोरीको पढाई बिग्रने चिन्तामा डुबेकी उनले भनिन्, ‘स्कुलले छोरीलाई संवेदनशील समयमा निष्कासन गरेको छ, अहिले अन्य कुनै विद्यालयले भर्ना लिदैनन् ।’
यसै विषयमा प्रिन्सीपल मण्डलसँग कुरा गर्दा उनले गलत काम गरेकोले निकालेको दाबी गरेका छन् । के गलत काम हो, भनेर सोध्दा उनले खुलाएनन् ।

वि.सं.२०७५ असोज १७ बुधवार ०६:५८ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...