back
CTIZAN AD

  फेसन र विकृतिकै रुपमा बढ्दै सम्बन्ध बिच्छेद, एकैदिन २९ जोडि छुटिए

वि.सं.२०७५ असोज १७ बुधवार

705 

shares

१७ असोज, काठमाडौं । समाजलाई नै अस्तव्यस्त बनाउने गरी पछिल्लो समयय सम्बन्ध बिच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध बिच्छेद फेसन र विकृतिकै रुप जस्तो बन्न पुगेको छ ।
सम्बन्ध बिच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध बिच्छेदलाई रोज्दा आगामि दिनमा त्यसले समाजलाई कहाँ पु¥याउँला ? सोचनिय विषय बन्दै गएको छ ।
कतिपय साच्चै अन्याय सहन नसकेर सम्बन्ध बिच्छेद सम्म पुगे पनि धेरैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको नाममा सामान्य विषयमा पनि श्रीमान–श्रीमतीबीच समन्वय , सहकार्य समझदारी र आपसी विश्वास गर्न नसकेर विकृतिकै रुपमा सम्बन्ध बिच्छेद अपनाइ रहेको पनि आजको राजधानी दैनिकमा समाचार छ ।
काठमाडौं जिल्ला अदालतमा गत ३१ साउनमा एकैदिन २९ वटा मुद्दा पेसी चढेका थिए । अघिल्ला वर्षभरीमा कुनै महिनाभरी सो संख्यामा पेसी चढ्ने गरेका थिए । ३० साउनमा २१ वटा र २९ मा १९ वटा सम्बन्ध बिच्छेदका पेसी चढेको पाइएको छ ।

वि.सं.२०७५ असोज १७ बुधवार ०७:०८ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...