back
CTIZAN AD

 सुस्तावासीको पिडाः भारतले बाटो बन्द गरिदियो अब कहाँबाट हिड्ने ?

वि.सं.२०७५ असोज १८ बिहीवार

621 

shares

१८ असोज, काठमाडौँ । सुस्ताका अतिक्रमित भुमिमा भारतले पछिल्लो समय नेपाली आवत जावत गर्ने बाटो अवरुद्ध गरेपछि सुस्तावासी न्याय खोज्दै काठमाडौँ आएका छन् । भारतले खाल्डो खनेर बाटो अवरुद्ध गरिदिएपछि सुस्ताका विद्यार्थीलाई विद्यालय जान कठिनाई उत्पन्न भएको छ ।

सर्वसाधारणलाई नियमति हाटबजार गर्न समस्या उत्पन्न भएको छ । नाायणी नदीमा पुल निर्माण नगर्दा सुस्तावासी भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । २५ महिलासहित राजधानी आएका ६० जना सुस्तावासी ९ दिनदेखी थापाथली स्थित कालमोचन घाटमा बसेर समस्या समधान गर्न माग गरिरहेका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०८:१६ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...