back
CTIZAN AD

नविकरण दस्तुर,नीतिगत अन्योलमा अर्बौ राजस्व गुम्दै

वि.सं.२०७५ असोज २१ आइतवार

804 

shares

२१ असोज, काठमाडौं । सरकारको अस्पष्ट नीतिका कारण नेपाल टेलिकमबाट उठाउनु पर्ने नवीकरण वापतको दस्तुर नेपाल दूरसंचार प्राधिकरणले उठाउन सकेको छैन । यसले अर्बौ रुपैयाँ बराबरको राजस्व गुम्ने अवस्थामा छ । सरकारले गठन गरेको एक छानविन समितिले स्पष्ट नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ ।

टेलिकमले अनुमति लिने बेला पछि प्रतिश्पर्धामा आएको कम्पनीले कबोल गरे अनुसार नवीकरण दस्तुर बुझाउने सर्त स्वीकारेको थियो । तर, टेलिकमले तेस्रोपटक नवीकरणको म्याद नजिकिए पनि सरकारले स्पष्ट नीतिगत व्यवस्था गर्न नसकेको हो ।
मोबाइल सेवाका लागि ०५६ बैशाखमा नेपाल टेलिकमलाई १० वर्षका लागि अनुमति पत्र दिइएको थियो । आजको कान्तिपुर दैनिकबाट

वि.सं.२०७५ असोज २१ आइतवार ०७:२९ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

काठमाडौँ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको...